सर्भर डाउन हुँदा देशभरिका यातायात कार्यालयको काम ठप्प भएको छ । सोमबार बिहानैबाट सर्भर डाउन हुँदा देशभरिका यातायात कार्यालयको काम ठप्प भएको हो ।
बिज्ञापन
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरूको काम प्रभावित भएको छ । सर्भर डाउन हुँदा देशभरिका यातायात कार्यालयको काम प्रभावित भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
बिज्ञापन
विभागका अनुसार सर्भर सिस्टममा ल्याउने काम भइरहेको छ । सर्भर डाउन भएर काम प्रभावित हुँदा सेवाग्राही समस्यामा परेका छन् ।








