कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
बिज्ञापन
आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बिज्ञापन
अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।