होमपेज > हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान

बिज्ञापन
बिज्ञापन

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना व्यावासायिक लक्ष्य हाँसिल गर्न सफल १६ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरेको छ। ललितपुरको पुल्चोक स्थित एक होटलमा एक संक्षिप्त अर्यक्रमको आयोजना गरी उक्त कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो।

बिज्ञापन

समारोहमा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ, संचालकज्यूहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह तथा कम्पनीका उच्च पदस्थ कर्मचारीहरु लगायतको उपस्थिति थियो । नेपालको बीमा बजारमा आफ्नो उत्कृष्ट स्थान बनाउन प्रयत्नरत हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रायः सबै नार्षिक सुचाङ्कहरु प्रगति उन्मुख रहेका छन्।

बिज्ञापन

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिक्त विजय बहादुर शाहले कम्पनीले आफ्ना कर्मचारीहरुलाई सधै उत्प्रेरित र हौशला प्रदान गर्दै जाने बताउदै पुरस्कृत र सम्मानित कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे । समरोहमा सम्मानित कर्मचारीहरुको तर्फबाट  गोविन्द खड्का तथा मुना बापाने यस्ता कार्यक्रमबाट आफूहरु उत्साहित भएको र यसबाट आफूहरुमा थप जिम्मेवारी थपिएको महशुस भएको बताएका थिए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती अन्न श्रेष्ठले स्वागत मन्तब्य दिए भने कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले कम्पनीका कर्मचारीहरुलाई उत्साहित र उत्प्रेरित गर्ने सम्बन्धमा संचालक समिति सदैव तत्पर रहेको बताउँदै सम्मानित कर्मचारीहरुलाई आगामी दिनहरुमा अफ उत्कृष्ट कार्य गर्दै कम्पनीको उन्नती प्रगतिमा अक बदिः योगदान प्राप्त हुने अपेक्षा रहेको बताए। कार्यक्रम पश्चात रात्री भोजको आयोजना गरिएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते