होमपेज > लुम्बिनी सेरामिक्सले विशेष साधारणसभा आह्वान गर्दै आईपीओ प्रस्ताव पेश गर्ने

लुम्बिनी सेरामिक्सले विशेष साधारणसभा आह्वान गर्दै आईपीओ प्रस्ताव पेश गर्ने

बिज्ञापन
बिज्ञापन

लुम्बिनी सेरामिक्स लिमिटेडले आगामी कार्तिक १७ गते विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले सभामा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गर्ने जनाएको छ।

बिज्ञापन

सभामा कम्पनीको आईपीओ निष्काशन गर्ने निर्णय र सो आईपीओबाट संकलन हुने पूँजीको उपयोग योजना प्रस्तुत गरिनेछ। यसअघि नै कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने उद्देश्यले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिसकेको छ।

बिज्ञापन

लुम्बिनी सेरामिक्स लिमिटेडले सतप्रतिशत भिट्रीफाईड टाईल्स उत्पादन गर्दै आएको छ, जुन नेपालमै पहिलोपटक उत्पादनमा ल्याइएको दावी कम्पनीले गरेको छ। बर्दियाको गुलरिया नगरपालिका–५ मा अवस्थित कम्पनीको उत्पादन प्लान्ट करिब १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ। उत्पादन तथा बजार विस्तारसँगै पूँजी जुटाउने उद्देश्यले कम्पनीले आईपीओ निष्काशनको तयारी थालेको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते