बिग मार्टमा रोजगारीको अवसर खुलेको छ।
बिज्ञापन
कम्पनीले १५ जना क्लस्टर म्यानेजर ट्रेनी माग गरेको हो। इच्छुकले व्यवसाय प्रशासन, व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
बिज्ञापन
फ्रेसरले पनि आवेदन दिन सक्नेछन्। अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ। इच्छुकले साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन्।








