होमपेज > आइएमई लाईफ इन्स्योरेन्स उत्कृष्ट वित्तीय विवरण अवार्डबाट सम्मानित

आइएमई लाईफ इन्स्योरेन्स उत्कृष्ट वित्तीय विवरण अवार्डबाट सम्मानित

बिज्ञापन
बिज्ञापन

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन सम्मान पाएको छ।

बिज्ञापन

इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपाल (आइक्यान) ले शुक्रबार होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमका बीच कम्पनीलाई ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्रदान गरेको हो। समारोहका कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र प्रमुख वित्त अधिकृत जगत बोहराले संयुक्तरूपमा नेशनल वेष्ट अवार्ड प्रेजेण्टेट एनुअल रिपोर्ट अवार्ड सम्मान ग्रहण गरे।

बिज्ञापन

कम्पनीले यो सम्मान् पारदर्शिता र संस्थागत सुशासन प्रतिको प्रतिबद्धताको प्रमाण भएको जनाउँदै कम्पनीको यो उपलब्धीमा प्रत्यक्ष अप्रत्यक्ष योगदान दिने सबैलाई आभार व्यक्त गरेको छ। आइक्यानबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सिल्भर अवार्ड प्राप्त गरेको छ।

आइक्यानका अनुसार निर्जीवन बीमकमध्ये, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गोल्ड अवार्ड प्राप्त गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ब्रोन्ज अवार्ड पाएको छ। यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्जीवन बीमक श्रेणीमा बेष्ट प्रेजेण्टेण्ड एनुअल रिपोर्ट अवार्ड अन्तर्गत सर्टिफिकेट अफ मेरिट अवार्ड पाएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते