त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रोजगारीको अवसर खुलेको छ।
बिज्ञापन
अस्पतालले करार सेवामा १०० जना स्टाफ नर्स माग गरेको हो। इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र पत्र तह वा बिएससी नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ।
बिज्ञापन
उमेर हद पुरुषको हकमा ४० वर्ष वा महिलाको हकमा ४५ वर्ष ननाघेको हुनु पर्नेछ। इच्छुकले असार १ गतेसम्म आवेदन दिन सक्नेछन्।
-हेर्नुहोस् सूचना:
बिज्ञापन









