होमपेज > बढ्यो गोलभेँडाको मूल्य, अन्य कुन तरकारीको बजार भाउ कति पुग्यो? हेर्नुहोस्

बढ्यो गोलभेँडाको मूल्य, अन्य कुन तरकारीको बजार भाउ कति पुग्यो? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि निर्धारण गरेको विभिन्न कृषिउपजको औषत थोक मूल्य अनुसार अघिल्लो दिनको तुलनामा गोलभेँडाको भाउ बढेको छ ।

बिज्ञापन

समितिको दैनिक मूल्य सुचि अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०.७५ रुपैयाँ रहेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य किलोमै ५ रुपैयाँ बढी हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७४.७५ रुपैयाँ रहेको छ, अघिल्लो दिन यसको मूल्य ६५ रुपैयाँ थियो ।

बिज्ञापन

गोलभेँडा सानो (लोकल) ३६.६० रुपैयाँ तोकिएको छ, अघिल्लो दिन यसको औषत थोक मूल्य ३३.७५ रुपैयाँ थियो । आज टनेलको सानो गोलभेँडाअको औषत थोक मूल्य प्रतिकिलो ५१ रुपैयाँ रहेको छ । अघिल्लो दिन टनेलको सानो गोलभेँडाको मूल्य ४४.८० रुपैयाँ थियो । आज आलु रातो प्रतिकिलो ३८.५० रुपैयाँ, भारतीय आलु रातो ३३.५० रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ३७.२० रुपैयाँ निर्धारण गरिएको छ ।

अन्य तरकारीहरूमा गाजर (लोकल) ५३.५० रुपैयाँ, बन्दा (लोकल) १३ रुपैयाँ, काउली (स्थानीय) ४५ रुपैयाँ, मूला रातो ३२.७५ रुपैयाँ, मुला सेतो (लोकल) १७.८० रुपैयाँ, मुला (हाइव्रिड) २२ र भन्टा लाम्चो १६ रुपैयाँ र भान्टा डल्लो २८ रुपैयाँ किलो रहेको छ । तनेबोडीको मूल्य प्रतिकिलो ३५.६० रुपैयाँ, मकैबोडी प्रतिकिलो ६५.४० रुपैयाँ, मटरकोसा १३९.२५ रुपैयाँ, र घिउ सिमी (लोकल) ४०, घिउ सिमी घिउ सिमी (हाइव्रिड) ३७.४० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ११०.५०, भटमासकोशा १२५.५० रुपैयाँ किलो मूल्य कायम भएको छ । तीतो करेला ४२.५० रुपैयाँ, लौका २६.६० रुपैयाँ, चिचिण्डो २७ रुपैयाँ, घिरौला ३६.७५ रुपैयाँ, र भिण्डी ४३.७५, पिंडालू ११०.५० रुपैयाँ निर्धारण गरिएको छ ।

बिज्ञापन

त्यस्तै झिगुनी प्रतिकिलो ५३.८० रुपैयाँ, पाकेको फर्सी ३९.३३ रुपैयाँ, हरीयो लाम्चो फर्सी २७.५० रुपैयाँ, डल्लो हरीयो फर्सी १९ रुपैयाँ किलो मूल्य निर्धारण भएको छ । रायोसाग २८.७५ रुपैयाँ, पालुङ्गो साग ३६.२५ रुपैयाँ र प्याज हरियो ६७.४० रुपैयाँ रहेको छ । च्याउ (कन्य) १९० रुपैयाँ, च्याउ (डल्ले) ३२६ रुपैयाँ, र कुरिलो २४५ रुपैयाँ किलो रहेको छ । निउरो प्रतिकिलो २५ रुपैयाँ, ब्रोकाउली ७०.५० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, सजिवन ११३ रुपैयाँ, रातोबन्दा प्रतिकिलो ६८.५०, जिरीको साग ७६ रुपैयाँ, ग्याठ कोबी ४८ रुपैयाँ, सेलरी ११३, पार्सले ४०० रुपैयाँ, सौफको साग ९१ रुपैयाँ, पुदिना १०३, गान्टे मुला ३४ रुपैयाँ, इमली, १६५, तामा ९५, तोफु १२६, गुन्द्रुक ३२६ रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

फलफूलतर्फ, स्याउ (झोले) २४० रुपैयाँ, स्याउ (फुजी) २७० रुपैयाँ, र केरा (दर्जन) १४५ रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो १९० रुपैयाँ, अनार ३२६ रुपैयाँ, र आँप (मालदह) ६० रुपैयाँ, आँप (दसहरी) ७१ रुपैयाँ किलो रहेको छ । अङ्गुर (हरियो) २२६ रुपैयाँ, अङ्गुर (कालो) ३२६, तरबुजा (हरियो) ३५ रुपैयाँ, मौसम १९० रुपैयाँ, जुनार २२७ रुपैयाँ र भुइँकटहर प्रतिगोटा १७०, रुख कटहर ६० रुपैयाँ किलो र भारतीय मेवा १०० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १३० रुपैयाँ र लिची (भारतीय) २१० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

अदुवा १०१ रुपैयाँ किलो, खुर्सानी सुकेकोल ३९७ रुपैयाँ, खर्सानी हरीयो ४०, बुलेट खुर्सानी ४२ रुपैयाँ, माछे खुर्सानी ३५ रुपैयाँ, अकबरे खुर्सानी २८० रुपैयाँ, भेडेखुर्सानी ७८ रुपैयाँ, हरीयो धनियाँ ४० रुपैयाँ, चाइनीज सुकेको लसुन २१०, नेपाली सुकेको लसुन १७५ रुपैयाँ, छ्यापी सुकेको १९०, छयापी हरीयो ११० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।
त्यसैगरी ताजामाछा रहु ३२० रुपैयाँ, बचुवा माछा ३१० रुपैयाँ, छडी माछा २३० रुपैयाँ, राजा च्याउ, २९०, सिताके च्याउ ८५५ रुपैयाँ किलो निर्धारण भएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते