हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई बोनस शेयर बापतको कर तिर्न आग्रह गरेको छ।
बिज्ञापन
इन्स्योरेन्स कम्पनीको गत फागुन ११ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभाले पारित गरेको १४ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको हो।
बिज्ञापन
माघ २४ गतेसम्म कायम शेयरधनीहरूले इन्स्योरेन्स कम्पनीको बोनस शेयर प्राप्त गरेका छन्। कर तिरेपछि मात्रै बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाइने इन्स्योरेन्स कम्पनीले जानाएको छ।
बिज्ञापन







