आज सोमबारको दिन छापावाल सुनको मूल्य बढेको छ ।
बिज्ञापन
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिज्ञापन
त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।








