होमपेज > हिमालय लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

हिमालय लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन

कम्पनीले कोशी प्रदेशको मेची क्षेत्रमा कार्यरत अभिकर्ताहरुलाई हिमालयन राइजिङ अवार्ड अन्तर्गतको सम्मान समर्पण गरेको हो । आवधिक उपलब्धिका आधारमा अभिकर्ताहरूलाई सम्मान गरिएको कम्पनीका कोशी प्रदेश प्रमुख रामबहादुर शाहीले जानकारी दिए । शनिबार बिर्तामोडको सिटी सेन्टरमा सम्पन्न कार्यक्रममा असी जना अभिकर्ताहरुलाई सम्मान गरिएको प्रदेश उपप्रमुख भोलाकृष्ण मिश्र (नवीन) ले बताए ।

बिज्ञापन

अभिकर्ताहरुलाई तहगत उपलब्धिका आधारमा फरक- फरक मायाको चिनो उपलब्ध गराइएको बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले बताए । कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख माधव शर्माले उत्प्रेरणामुलक प्रशिक्षण सञ्चालन गरेका थिए । अभिकर्ताहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको दमक शाखा प्रमुख चन्द्रकला घिमिरेले बताइन् । कार्यक्रममा ११० जनाको सहभागी रहेको थियो ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते