होमपेज > ७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, को कहाँ? (हेर्नुहोस् सूचना)

७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, को कहाँ? (हेर्नुहोस् सूचना)

बिज्ञापन
बिज्ञापन

जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको पदस्थापन गरिएको छ ।

बिज्ञापन

शुक्रबार उनीहरुको पदस्थापन गरिएको हो । नवराज भट्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लेखा शाखा धनगढी पदस्थापन गरिएको छ । समिर शाहको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा धनगढीमा पदस्थापन गरिएको छ ।

बिज्ञापन

प्रहरी निरीक्षक रमेश नाथको सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा पदस्थापन गरिएको छ । यस्तै बखत ढकालको नेपाल प्रहरी प्रदेश कार्यालय पोलिग्राफ इकाई,कञ्चनपुरमा पदस्थापन गरिएको छ । प्रहरी निरीक्षक नरेश बहादुर साउँदको कर्णाली प्रदेश प्रहरी अस्पतालमा पदस्थापन गरिएको छ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते