होमपेज > गोर्खाज फाइनान्सको सीईओमा इवाहाङ नियुक्त

गोर्खाज फाइनान्सको सीईओमा इवाहाङ नियुक्त

बिज्ञापन
बिज्ञापन

गोर्खाज फाइनान्सले फेरि एकपटक आफ्ना पुराना नेतृत्वकर्तालाई नै प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले ज्ञानेन्द्र इवाहाङलाई आगामी वैशाख २१ गतेदेखि लागू हुने गरी चार वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

बिज्ञापन

इवाहाङ हाल कम्पनीमै वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत छन्। यसअघि पनि उनलाई यही पदमा नियुक्त गर्ने प्रयास भएको थियो। गत चैत्र १० गते बसेको संचालक समितिको बैठकले उनलाई चैत्र ११ गतेदेखि लागू हुने गरी सीइओ बनाउने निर्णय गरे पनि उक्त निर्णय राष्ट्र बैंकको निर्देशनपछि केवल केही घण्टामै खारेज गरिएको थियो।

बिज्ञापन

राष्ट्र बैंकको तत्कालीन हस्तक्षेपले इवाहाङको नियुक्ति लामो समयसम्म अधरमा रह्यो। तर यसपटक कम्पनीले आवश्यक प्रक्रिया पूरा गर्दै पुनः उनलाई नेतृत्वमा ल्याएको छ। यो निर्णयसँगै गोर्खाज फाइनान्सले संस्थागत स्थायित्व र व्यवस्थापन निरन्तरतामा विश्वास व्यक्त गरेको देखिन्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते