होमपेज > भाजपाका विदेश विभागका प्रमुख चौथाइवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी?

भाजपाका विदेश विभागका प्रमुख चौथाइवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी?

बिज्ञापन
बिज्ञापन

नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवासमा गएर भेटेका छन् ।

बिज्ञापन

हालै भारत कश्मिर पहलगाममा भएको आतङ्ककारी हमलाको बारेमा अध्यक्ष प्रचण्डले चिन्ता जाहेर गरेका थिए । विदेश विभाग प्रमुख चौथाइवाले पनि आतङ्कवादको विरुद्धमा सबै एक भएर लड्नुपर्ने बताएका थिए ।

बिज्ञापन

त्यसअघि उनी नेकपा (एस)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काँग्रेसका नेता शेखर कोइराला, नेपाली काँग्रेसका नेता उदय शम्शेर राणा, अर्का नेता प्रकाशशरण महत, माओवादीका उपमहासचिव जनार्दन शर्मालाई पनि भेटेका थिए ।

हिजो चौथाइवालेले काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा।आराजु राणा देउवा, गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते