नेपाली बजारमा सुनको मूल्य घटको छ।
बिज्ञापन
नेपाल सुन चाँदी महासंघका अनुसार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो। सोमबार सुन तोलामा १ लाख ७३ हजार ८ सयमा कारोबार भएको थियो । आज ४ सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
सोमबार तोलाको १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १८३० रुपैयाँ कायम भएको छ ।








