होमपेज > सूर्यज्योति लाइफ इन्स्योरेन्सले शुरु गर्‍यो केयर्स कार्ड र ई–कर्जा सेवा

सूर्यज्योति लाइफ इन्स्योरेन्सले शुरु गर्‍यो केयर्स कार्ड र ई–कर्जा सेवा

बिज्ञापन
बिज्ञापन

नेपालको बीमा क्षेत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले केयर्स कार्ड र ई–कर्जा सेवा ल्याएको छ। सोमबार काठमाडौंमा  आयोजित एक कार्यक्रमबीच कम्पनीले यी दुवै डिजिटल सेवा सार्वजनिक गरेको छ। उक्त सेवा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उद्घाटन गरेका थिए।

बिज्ञापन

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले सूर्यज्योति केयर्स कार्डमार्फत बीमित तथा अभिकर्ता विभिन्न होटल, रेस्टुरा, मल, फिटनेस, अस्पतालका सेवा तथा हवाई र सिनेमा टिकट खरिद गर्दा आकर्षक छुट पाउने बताएन्। यो सुविधा उपभोग गर्न बीमितको न्यूनतम ५ लाखको बीमांकको बीमालेख हुनुपर्ने नियम रहेको छ भने बीमालेख नवीकरण हुनुपर्ने, अभिकर्ताका लागि सेल्फ कोर्ड ६ लाख र टिम बिजनेसमा ३० लाख रुपैयाँ व्यापार गरेको हुनुपर्ने व्यवस्था तोकिएको छ।

बिज्ञापन

ई–कर्जा सुविधा उपभोग गर्न ३ वर्ष पूरा भई ३ वर्षको बीमाशुल्क तिरेको हुनुपर्ने, सरेन्डर भ्यालुको ९० प्रतिशत वा अधिकृतम ५० हजार रुपैयाँसम्म कर्जा पाइने, केवाईसी अपडेट हुनुपर्ने, कम्पनीले निर्धारण गरेको ब्याजदर लागू हुने, ई–कर्जामा बीमालेख धितो राख्न सहमत भएको मानिने र सेवाशुल्कबापत ५० रुपैयाँ लाग्ने सर्त कम्पनीले राखेको छ। यो सुविधा बीमितले खल्ती, ई–सेवा, फोनपे, कनेक्ट आईपीएस र एनआईसी एसिया बैंकमार्फत लिन सक्नेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स