साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.३० अंकल घटेको छ ।
बिज्ञापन
सोमबार यससँगै सूचक २७०२.०९ विन्दुमा आएको छ । ३१ लाख २१ रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ३६ कम्पनीको ५ हजार ८ सय १४ कित्ता शेयर कारोबार भएको छ ।
बिज्ञापन
यो सेसनमा कुल ६९ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २० वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।








