होमपेज > नागरिक लगानी कोष र गंगलाल राष्ट्रिय हृदय केन्द्रबीच सम्झौता

नागरिक लगानी कोष र गंगलाल राष्ट्रिय हृदय केन्द्रबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

नागरिक लगानी कोषमा आबद्ध, सञ्चालक तथा शेयरधनीले शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रमा मुटु परीक्षण तथा उपचार गराउँदा छुट पाउने भएका छन्।

बिज्ञापन

विभिन्न कर्पोरेट प्याकेजमा नियमित भइरहेको प्याकेज शुल्कमा १० प्रतिशत छुट दिने जनाइएको छ। कर्पोरेट प्याकेज अन्तर्गत जाँच गर्ने समय बेलुका ४ बजेबाट निर्धारण गरिएको छ। छुट रकम प्राप्त गर्न नागरिक लगानी कोषले उपलब्ध गरिएको परिचयपत्र लिई जानुपर्नेछ।

बिज्ञापन

हस्पिटलको सिल्भर प्याकेज,गोल्ड प्याकेज तथा प्लाटिनम प्याकेज अन्तर्गतको विभिन्न प्याकेजमा छुट पाइनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते