कालिका लघुवित्त वित्तीय संस्थाले माग गरेको कर्मचारीको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।
बिज्ञापन
लघुवित्तले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो।
बिज्ञापन
लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो। इच्छुक तथा योग्यता पुगेकाले आज चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ।









