नेपाल आयल निगम लिमिटेडले १० प्रतिशत लाभांश दिने भएको छ। चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो। लाभांश पारित गर्न निगमले साधारणभा आह्वान गरेको छ।
बिज्ञापन
सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिंहदरबार, काठमाडौंमा चैत २९ गते दिउँसो १ बजेदेखि शुरु हुनेछ। त्यस्तै, लेखापरीक्षको प्रतिवेदनसहित गत आवको वासलात, नाफानोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाहलगायतका विवरणमाथि छलफल गरी पारित गरिनेछ।
बिज्ञापन








