काठमाडौँमा शक्तिशाली भूकम्प गएको छ।
बिज्ञापन
शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा काठमाडौँमा भूकम्प गएको हो।
बिज्ञापन
भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। भूकम्पको रेक्टर स्केल र केन्द्रबिन्दु खुल्न बाँकी छ।