राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा आज गर्ने भनिएको मुद्दा दर्ता प्राविधिक कारणले रोकिएको छ ।
बिज्ञापन
यस्तै पूर्व डीआइजी छविलाल जोशीविरुद्ध पनि आज मुद्दा दर्ता नहुने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख एवं न्यायाधीवक्ता प्रेमराज पौडेल जानकारी दिए ।
बिज्ञापन
उनले अन्तिम तयारी रहे पनि केही प्राविधिक कारणले आज दिउँसो ३ बजेसम्म दर्ता गर्न सम्भव नभएको खुलाए । स्रोतका अनुसार पुरानो मुद्दाको मिसिल सर्वोच्च अदालतमा पुगेको तर उक्त मिसिल नआएकाले प्रक्रिया पूरा गर्न ढिलाइ भएको हो ।








