होमपेज > भद्रपुरका लागि उडेको विमानमा समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण

भद्रपुरका लागि उडेको विमानमा समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ भएको छ। विमानस्थल स्रोतका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ गरिएको हो।

बिज्ञापन

बिहान १०:३८ मा काठमाडौंबाट उडेको उक्त विमान आधा समय उडान गरिसकेपछि दायाँ इन्जिनमा समस्या देखिएको थियो। त्यसलगत्तै ११:१५ मा त्रिभुवन विमानस्थलमा ‘डाइभर्ट’ गरिएको हो।

बिज्ञापन

केही समय समस्या भएपनि यात्रुलाई अब अर्को विमानमार्फत् सुरक्षित रुपमा भद्रपुर पठाउने तयारी गरिएको विमानस्थल स्रोतले जनाएको छ। अकस्मात् विमानमा समस्या आई काठमाडौंमै अवतरण गराउनुपर्दा त्यहाँ अवतरण हुने अन्य विमानलाई केहीँ समय आकाशमै ‘होल्ड’ गराउनुपरेको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते