होमपेज > नेपाल फाईनान्सको संस्थापक शेयर लिलाम बिक्रीमा

नेपाल फाईनान्सको संस्थापक शेयर लिलाम बिक्रीमा

बिज्ञापन
बिज्ञापन

नेपाल फाईनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ।

बिज्ञापन

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ। शेयर खरीदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा १० ले निःशुल्क भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। आज जेठ ११ गतेदेखि आउँदो असार १ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

बिज्ञापन

बोलपत्र आवेदन कमलादीस्थित प्रभु क्यापिटल, नेपाल फाईनान्स कम्पनीको कमलादीस्थित केन्द्रीय कार्यालयका साथै बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालय र प्रभु बैंकको विराटनगर, वीरगंज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते