होमपेज > सेयर बजारमा झिनो सुधार, कारोबार रकम १३ अर्बमा सीमित

सेयर बजारमा झिनो सुधार, कारोबार रकम १३ अर्बमा सीमित

बिज्ञापन
बिज्ञापन

साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा झिनो अंकको सुधार भएको छ ।

बिज्ञापन

शेयर बजार परिसूचक नेप्से ३ दशमलव ८० अंकले वृद्धि भएर २७८६.४० बिन्दुमा कायम भएको छ । अघिल्लो दिन १११ अंकको गिरावट आएको शेयर बजार बुधवार उतारचढावपूर्ण देखियो । शुरूमा आक्रामक ढंगले बढेको बजार दोहोरो अंकको गिरावटसम्म पुगेको थियो । अन्तिममा २७८६ बिन्दुमा आएर थामियो । बिक्री चाप कम भएपनि खरिदकर्ता समेत पर्ख र हेरको रणनीतिमा रहँदा कारोबार रकम स्वाट्टै घटेको छ ।

बिज्ञापन

३ दिनयता लगातार १८र१९ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा बुधबार १३ अर्ब ७२ करोडमा सीमित भएको छ । बुधबार ९७ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १४३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य यथावत रह्यो । लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको मूल्यमा १० प्रतिशत वृद्धि हुँदा कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ६ दशमलव ८८ प्रतिशत गुमाएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते