होमपेज > विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी खोसियो

विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी खोसियो

बिज्ञापन
बिज्ञापन

‘बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाले उहाँहरूले स्पष्टीकरण त दिनुभयो, तर रियालाइजेसन देखिएन । यसैले पार्टीको पार्टीको निर्देशनमा चल्न भन्दै अहिले भइरहेको जिम्मेवारीबाट ६ महिना निलम्बन गरिएको छ ।

बिज्ञापन

नेकपा एमालेले पार्टी कार्यालय निर्माणसम्बन्धी विवादका कारण नेता भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ । व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति जनाएपछि उनलाई कारबाही गरिएको हो । पार्टीले यसअघि रावललाई स्पष्टीकरण सोधेको थियो । तर, उनको जवाफ चित्त नबुझ्दै महासचिव प्रदीप ज्ञवालीले बुधबारको सचिवालय बैठकपछि रावललाई संगठन सदस्यबाट हटाउने निर्णय भएको जानकारी दिए । सोही बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पनि जिम्मेवारीबाट ६ महिनाका लागि मुक्त गर्ने निर्णय गरेको छ । उनीहरूले पार्टी कार्यालय निर्माणका विषयमा असहमति जनाउँदै आएका थिए ।

बिज्ञापन

‘ कमरेड भीम रावलले महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नुभयो । केन्द्रीय सदस्यमा पनि आउनुभएन । सल्लाहकारमा रहनुभएको थियो । अभिव्यक्ति पनि एमालेलाई कमजोर बनाउने आइरह्यो । यसैले सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरियो’ बैठकपछि ज्ञवालीले भने ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते