नागरिक लगानी कोषका शेयरधनीले १३ प्रतिशत लाभांश पाउने भएका छन्।
बिज्ञापन
कोषले आगामी अर्थ मन्त्रालयले सहमति दिएपछि वार्षिक साधारणसभाबाट स्वीकृत भएमा वितरण गर्ने गरी यससम्बन्धी प्रस्ताव गरेको हो। यसअनुसार सेयरधनीले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश पाउनेछन्।
बिज्ञापन
पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को आम्दानी बाँडफाँट हिसाब विवरणबाट कोषका शेयरधनीलाई लाभांशसम्बन्धी प्रस्ताव गरेको हो।








