मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।
बिज्ञापन
संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रसाईं सर्वोच्चको आदेशपछि रिहा भएका हुन्। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई छाड्न सरकारलाई बिहीबार आदेश दिएको थियो।
बिज्ञापन
प्रहरीका अनुसार उनलाई हाजिरी जमानीमा छाडिएको छ।








