बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।
बिज्ञापन
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार ५ बजेर ७ मिनेट जाँदा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो।