नेपाली बजारमा आज बुधकार सुनको मूल्य बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेको हो ।
बिज्ञापन
बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।








