नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ।
बिज्ञापन
बैठक केहीबेरमा प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो। बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
बिज्ञापन
आइतबार नै बैठक बस्ने भनिए पनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर आजका लागि सारिएको थियो। प्रचण्ड उपत्यका बाहिरका कार्यक्रमहरूमा व्यस्त थिए।








