होमपेज > रिडी पावरले बोलायो साधारणसभा

रिडी पावरले बोलायो साधारणसभा

बिज्ञापन
बिज्ञापन

रिडी पावर कम्पनीय लिमिटेडको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले कम्पनीले आफ्नो २३औं वार्षिक साधारण सभा मंसिर ७ गते बिहान ११ बजे गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा सभा आवहान गरेको छ।

बिज्ञापन

साधारण सभामा सामान्य प्रस्तावको रुपमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने,लेखा परिक्षण प्रतिवेदन सहित वास लात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु स्वीकृत गर्ने, बाह्य लेखा परीक्षकको पारिश्रमिक निर्धारण गर्ने र इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालिन ऋण अनुमोदन गर्ने प्रस्तावहरु रहेका छन्।

बिज्ञापन

सभामा कम्पनीले बिशेष प्रस्तावको रुपमा रिडीको स्वामित्व रहेको साझा पावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त रु। ७७ करोड ४४ लाख ५० हजार ६०० सय लगानी गर्ने प्रस्ताव स्वीकृति गर्ने प्रस्ताव राखेको छ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार कात्तिक २८ गतेसम्म कायम सेयरधनीहरू मात्र यस सभामा भाग लिन योग्य हुनेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते