होमपेज > दशैंसँगै ह्वात्तै बढ्यो रायो साग र गोलभेडाको मूल्य, यस्तो छ तरकारी भाउ

दशैंसँगै ह्वात्तै बढ्यो रायो साग र गोलभेडाको मूल्य, यस्तो छ तरकारी भाउ

बिज्ञापन
बिज्ञापन

कालिमाटी तरकारी थोक बजारमा शुक्रबार अधिकाँश तरकारीसहित रायो साग र गोलभेडाको मूल्य निक्कै बढेको छ ।

बिज्ञापन

बजारमा शुक्रबार ठूलो गोलभेडा १४१.२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा १०१.२५ र टनेलको सानो गोलभेडा ११७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै रातो आलु ८६.३३, मुढे रातो आलु ८२.८०, प्याज १०७.६०, गाजर १४५.७५, बन्दा ५५.७५, स्थानीय काउली १३५.७५, सेतो मुला ६५.७५, लाम्चो भान्टा ६५, डल्लो भान्टा ६५, तने बोडी १११.२५, मटरकोशा १२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन

घिउ सिमी ८४.२५, टाटे सिमी ८५, तिते करेला ७५, लौंका ६५, परवर ८५, चिचिण्डो ५५, घिरौला ७५, पाकेको फर्सी ५५ र डल्ले फर्सी ३५ रुपैयाँ प्रतिकिलोमा शुक्रबार कारोबार गरेको छ । भिण्डी ८५, वरेला ११०, पिडालु ६५, स्कुस ३५, रायो साग २०३.३३, पालुङगो साग २१०, तोरीको साग ११०, कन्ये च्याउ १७६.६७, डल्ले च्याउ ४७६.६७, राजा च्याउ २९०, ब्रोकाउली ९५, अदुवा १९० र लसुन ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते