कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बिज्ञापन
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गर्दा वितरण हुन नसकेपछि बैंकले दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
बिज्ञापन
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ७ दिनभित्र आवश्यक कागजातसहित के कति कित्ता शेयर लिन चाहेको हो सो समेत खुलाइ कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।








