होमपेज > देशभर कहाँ–कहाँ छन् सडक अवरूद्ध? (हेर्नुहोस् सूचना)

देशभर कहाँ–कहाँ छन् सडक अवरूद्ध? (हेर्नुहोस् सूचना)

बिज्ञापन
बिज्ञापन

अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आइतबार साँझ दिएको जानकारी अनुसार ९ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै ८ वटा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

बिज्ञापन

संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर बरुणस्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बागमती,गण्डकी र कर्णाली प्रदेशका सडक खण्डहरु पनि पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

बिज्ञापन

-सूचना:

529501372_734463576155015_4019504611716920441_n

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते