समता घरेलु लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बिज्ञापन
संस्थाले आफ्ना संस्थापक शेयधरनीको नाममा रहेको ६४ हजार ९१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो यो शेयरमा संस्थाका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
बिज्ञापन
इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाई संस्थाकाकेन्द्रीय कार्यालय बनेपा–७ काभ्रेपलान्चोकमा निवेदन दिनुपर्नेछ ।








