होमपेज > वैदेशिक व्यापार ३ खर्बले घट्यो

वैदेशिक व्यापार ३ खर्बले घट्यो

बिज्ञापन
बिज्ञापन

वस्तुको आयातमा गिरावट आउँदा चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म वस्तु पैठारीमा आधारित राजस्व उल्लेख्य घटेको छ ।

बिज्ञापन

अर्थमन्त्री वर्षमान पुनले आइतबार संसदमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षको फागुनसम्म ५ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँबराबर राजस्व उठेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ खर्ब ८६ अर्ब ९६ करोडले कम हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा ८ खर्ब ६५ अर्ब ६३ करोड राजस्व संकलन भएको थियो ।

बिज्ञापन

त्यसैगरी चालु आव फागुन मसान्तसम्ममा आयातमा आधारित कर २ खर्ब ६६ अर्ब ६१ करोड बराबर संकलन भएको छ । आन्तरिक कर राजस्व उक्त अवधिमा ३ खर्ब १२ अर्ब ६ करोड बराबर संकलन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । आर्थिक सर्वेक्षणका अनुसार कुल कर राजस्वमा आयातमा आधारित करको हिस्सा ४६.१ प्रतिशत र आन्तरिकतर्फको कर राजस्वको हिस्सा ५३.९ प्रतिशत रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते