होमपेज > कुमारी बैंकले घटायो ब्याजदर

कुमारी बैंकले घटायो ब्याजदर

बिज्ञापन
बिज्ञापन

कुमारी बैंकले माघ महिनामा ब्याजदर घटाउने भएको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको ब्याजदर घटाएको छ ।

बिज्ञापन

बैंकले माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११ प्रतिशत र न्यूनतम ६.५० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले पुस महिनामा अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो ।

बिज्ञापन

बैंकले संस्थागत तर्फ मुद्दति निक्षेपमा ६.११ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले बचतमा ४.११ देखि ६.११ प्रतिशत ब्याज दिने जनाएको छ । मंसिरमा बैंकको आधारदर १०.६६ प्रतिशत रहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले धमाधक ब्याजदर घटाउन थालेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते