गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक,कति छ सम्पत्ति?
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । काठमाडौँ महानगरपालिका वडा नम्बर…


