कैलाश–मानसरोवर यात्राका लागि सिम्रिक एयरले ल्यायाे आकर्षक प्याकेज
धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य ‘कैलाश–मानसरोवर यात्रा’का लागि सिम्रिक एयरले आकर्षक प्याकेज ल्याएको छ । आन्तरिक पर्यटक र पर्यटन व्यवसायलाई गतिशीलता दिन कम्पनीले सनराइज कैलाश ट्राभल…


