होमपेज > एभरेष्ट बैंक र फोनपे बीच सहकार्य: ‘एभरेष्ट फोनपे क्रेडिट कार्ड’ सुरु

एभरेष्ट बैंक र फोनपे बीच सहकार्य: ‘एभरेष्ट फोनपे क्रेडिट कार्ड’ सुरु

बिज्ञापन
बिज्ञापन

डिजिटल भुक्तानी नेटवर्क फोनपेले एभरेस्ट बैंकसँग सहकार्य गर्दै ‘एभरेष्ट फोनपे क्रेडिट कार्ड’ सुरु गरेको छ । यो एभरेष्ट फोनपे कार्ड अहिले प्रयोगकर्ताका लागि उपलब्ध छ ।

बिज्ञापन

फोनपे क्रेडिट कार्ड स्कीम अन्तर्गतको यो नवप्रवर्तनात्मक सेवा पूर्ण रूपमा भर्चुअल हो र एभरेस्ट बैंकको मोबाइल बैंकिङ एपमार्फत् सहज रूपमा पहुँचयोग्य छ । यस कार्डले प्रयोगकर्ताहरूलाई अझ सहजता बनाउने लक्ष्य लिइएको छ । कार्डधारकहरूले अब देशभर रहेका फोनपे क्यूआर व्यापारीहरूमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

बिज्ञापन

यस कार्डले पारस्परिक क्रेडिट सुविधाहरू—जस्तै ब्याजरहित अवधिहरुरूलाई आधुनिक क्यूआरमा आधारीत कारोबारसँग जोडेर प्रयोगकर्तालाई थप सुविधा दिएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते