बिजनेस न्यूज नेपाल

बिजनेस न्यूज नेपाल

11168 Articles Published

पूँजी बजार क्षेत्रमा लगानी बढिरहेको छः अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजार क्षेत्रमा लगानी बढिरहेको बताएका छन् । आज बिहीबार एशियन बैकर्स संघ (एबीए)को ३९औं कन्फरेन्समा बोल्दै उनले पछिल्लो…

कामना सेवाको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न १७ कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सम्पन्न…

सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोतका नासु र खरिदारविरुद्ध मुद्दा दायर

भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्वा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका…

चरम निरासामा थिइन् अभिनेत्री दिपाशा: विष सेवनबाट मृत्यु, फेसबुकमा लेखेकी थिइन् यस्तो स्टाटस!

अभिनेत्री तथा मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् । उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा भर्ना…

साल्ट ट्रेडिङले बढायो चिनीको कोटा, अब खुद्रा पसलले कति बोरा पाउछन्?

साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल…

५० करोड बढी हिनामिना भएको देउराली सहकारीका निक्षेपकर्तालाई जाहेरी दिन आग्रह

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ ।…

नबिल बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

पोखरा महानगरपालिका(८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका(९ नयाँबजार बस्ने २० वर्षीय रवि…

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको हो । आज…

विद्युत प्राधिकरणले महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काट्यो

नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ ।…

धितोपत्र बोर्डले सोध्यो ८८ वटा कम्पनीलाई स्पष्टीकरण

नेपाल धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कम्पनीहरूले धितोपत्र नियमअनुसार समयमा नै विवरण नबुझाएपछि गत सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले स्पष्टीकरण…

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते