ज्योति विकास बैंकले गर्यो भूकम्प पीडितका लागि ५ लाख सहयोग
कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पिडितहरुलाई आर्थिक सहयोग गरेको छ। सो…


