होमपेज > रेल गाडीमा सुरु भएको तेल अभिभमा गोली र चक्कु प्रहारमा ७ को मृत्यु

रेल गाडीमा सुरु भएको तेल अभिभमा गोली र चक्कु प्रहारमा ७ को मृत्यु

बिज्ञापन
बिज्ञापन

इजरायलको तेल अभिभमा गोली प्रहार र चक्कु प्रहारको घटनामा सात जना मारिएका छन् । इजरायली प्रहरीले मृत्युको पुष्टि गरेको हो ।

बिज्ञापन

अन्य कयौँ घाइते भएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । जाफा क्षेत्रमा सर्वसाधारणमाथि एक बन्दुकधारीले गोली चलाएका थिए । आक्रमण रेल गाडीमा सुरु भएको थियो । प्लेटफर्म सम्म पनि आक्रमण जारी रहेको एउटा विज्ञप्तिमा स्थानीय प्रहरीले भनेको छ ।

बिज्ञापन

सामाजिक सञ्जालमा पोष्ट गरिएका फुटेजहरूमा सडकमा शव देखिएका थिए । बन्दुक धारी र चक्कु बोकेको अर्को मान्छेले सर्वसाधारणमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते