नेपाल सरकारले माग्यो विश्व बैंकसँग १० करोड अमेरिकी डलरको आर्थिक सहयोग
स्थानीय तथा प्रादेशिक सडक सञ्जाल सुधार परियोजनाका लागि नेपाल सरकारले विश्व बैंकसँग १० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग लिने भएको छ । विश्व बैंकअन्तर्गतको…


