सागर डिष्टिलरी लिमिटेडको आईपीओ भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुला हुने
सार्वजनिक निष्काशन (IPO) को तयारीमा रहेको सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका…


