होमपेज > हलेसी डेकोरले डिजिटल बिलिङ प्रणालीमार्फत पारदर्शी व्यापारको प्रतिबद्धता

हलेसी डेकोरले डिजिटल बिलिङ प्रणालीमार्फत पारदर्शी व्यापारको प्रतिबद्धता

बिज्ञापन
बिज्ञापन

घर तथा कार्यालय सजावट सामग्री आपूर्तिमा संलग्न हलेसी डेकोरले व्यापारमा पारदर्शिता र विश्वास बढाउने उद्देश्यले डिजिटल बिलिङ प्रणाली लागू गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रममार्फत कम्प्युटराइज्ड बिल प्रणालीको औपचारिक घोषणा गरेको हो।

बिज्ञापन

विगत १५ वर्षदेखि कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानी, बेडसिटलगायत सजावट सामग्री ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको हलेसी डेकोरले अबदेखि सबै कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत गर्ने जनाएको छ।

बिज्ञापन

कम्पनीका अनुसार, यस प्रणालीले व्यापारिक पारदर्शिता, इमानदारी, र ग्राहक विश्वासलाई थप सुदृढ गर्नेछ। अब कम्पनीका सबै सामग्रीमा एमआरपि (Maximum Retail Price) स्पष्ट रूपमा उल्लेख गरिने र सबै कारोबार सुरक्षित तथा प्रमाणित हुने कम्पनीले जनाएको छ।

‘बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा लिएका हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, र ग्राहक–अनुकूल सेवाको आधारमा पारदर्शी र दिगो व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते