नेपाली बजारमा आज बुधबार सुनको मूल्य रुपैयाँले घटेको छ ।
बिज्ञापन
सुन आज प्रतितोला एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यस्तै, आज चाँदीको प्रतितोला दुई हजार तीन सय पाँच रुपैयाँमा कारोबार भैरहेको छ ।








