मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
बिज्ञापन
संस्थाका संस्थापक शेयरधनी सक्षम घिमिरेको ७६ हजार १६३ कित्ता र प्रतिमा खनालको ३३ हजार ६२१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ तोकेको छ। हाल यस सेयर कम्पनीका संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने छन् ।








