होमपेज > एनआईसी एसिया क्यापिटलद्वारा ४ म्युचुअल फन्डको लाभांश घोषणा

एनआईसी एसिया क्यापिटलद्वारा ४ म्युचुअल फन्डको लाभांश घोषणा

बिज्ञापन
बिज्ञापन

एनआईसी एसिया क्यापिटलले सञ्चालन गरेको ४ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा भएको छ ।

बिज्ञापन

क्यापिटल सञ्चालक समितिको आज साउन १८ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि एनआईसी एसिया फ्लेक्सी क्याप फन्डका लागि करसहित १०.१० प्रतिशत (१० करोड ३० लाख २० हजार रुपैयाँ), एनआईसी एसिया ब्यालेन्सड् फन्डका लागि ९.९० प्रतिशत (७ करोड ४७ लाख ४५ हजार रुपैयाँ), एनआईसी एसिया सेलेक्ट–३० (इडेक्स फन्ड) का लागि ८.६५ प्रतिशत (१० कराड ८१ लाख २५ हजार रुपैयाँ) र एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका लागि ५.५५ प्रतिशत (७ करोड ९५ लाख ३२ हजार ४१०.८६ रुपैयाँ) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बिज्ञापन

यी म्युचुअल फन्ड बन्दमुखी योजनाको लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यससँगै साउन २८ गतेसम्म कायम इकाइधनीले ती बन्दमुखी म्युचुअल फन्डको लाभांश पाउनेछन्। यी म्युचुअल फन्डमध्ये डाइनामिक डेप्ट फन्ड खुलामुखी योजना हो भने बाँकी सबै बन्दमुखी योजना हुन्।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते